फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रेशमको कोयाको फसल

(GMT+08:00) 2018-06-03 16:43:04

रेशमको कोयाको घर मानिने चीनको च्याङसु प्रान्तीय हाइआन शहरमा कोया संकलन केन्द्रमा हालै बसन्ते कोयाको संकलन भैरहेको छ। चालु वर्षमा यही शहरमा रेशम किरा पालेर प्राप्त रेशमको कोयाको मूल्य २० करोड चिनियाँ युआन बराबर अनुमान गरिएको छ।

1  2  3  4  5  
जानकारी तथा लेखहरु