फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

खर्बुजा कुँद्ने विशेषतायुक्त कला

(GMT+08:00) 2018-06-04 09:16:26

चीनको चच्याङ प्रान्त मातहतको दछिङ जिल्लाको लै तेन गाउँबस्तीमा अवस्थित वयस्क संस्कृति-प्रविधि संस्थामा हाल स्थानीय किसानहरू खर्बुजामा कुँद्ने प्रविधिको अध्ययन गरिरहेका छन्।

लै तेन गाउँबस्तीलाई खर्बुजाको जन्मस्थल मानिन्छ। बितेका केही वर्षयता खर्बुजालाई कुँदिने विशेषतायुक्त कलाबाट स्थानीय किसानहरू लाभान्वित हुँदै आएका छन्।

1  2  3  
जानकारी तथा लेखहरु