फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हाई नानद्वारा अन्तर्राष्ट्रिय पर्यटन तथा उपभोग केन्द्रको निर्माण

(GMT+08:00) 2018-06-05 09:06:33

 पर्यटन हाई नान प्रान्तको आधुनिक सेवामुलक उद्योगको प्राथमिक उद्योग हो। हिजोआज हाई नान प्रान्तले किनमेलका लागि कर छुट तथा पर्यटन उद्योगमा चिकित्सा उपचार सेवालाई महत्व दिएर अन्तर्राष्ट्रिय पर्यटन तथा उपभोग केन्द्रको निर्माण गरिरहेको छ।

1  2  
जानकारी तथा लेखहरु