|
|
|
||
ग्रीष्म ऋतुमा चीनको हनान प्रान्तको ह्वाङ फान प्रिफेक्चरमा अवस्थित फार्ममा किसानहरू जोडतोडसँग आधुनिक यन्त्रद्वारा राम्रो गहुँ बाली भित्र्याइरहेका छन्। स्थानीय किसानहरूले आफ्नो परिश्रम र मेहनतद्वारा भूमिबाट धनसम्पत्ति सिर्जना गरेका छन्।
गहुँ खेत र व्यस्त किसानको रमाइलो दृश्य देखिएको छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |