फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वातावरण संरक्षणका लागि पुनःप्रयोग

(GMT+08:00) 2018-06-05 15:43:31

बाल-बालिकालाई किफायती बनाउन र कम कार्बन निष्काशन गरी वातावरणीय संरक्षण बोध गराउनका लागि चीनको हुपै प्रान्तीय एक शिशु विद्यालयका शिक्षक-शिक्षिका तथा बालबालिकाका आमाबाबुले बक्स, टायर, क्यान लगायत प्रयोग भइसकेका सामग्रीको पुनः प्रयोग गरेर खेलौना, सजावट, फूलदानी आदि बनाएका छन्।

1  2  3  4  
जानकारी तथा लेखहरु