फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"बच्चाहरुको आँखालाई ध्यान दिऔं"

(GMT+08:00) 2018-06-06 09:42:18

आँखालाई माया गर्ने राष्ट्रिय दिवस नजीकिंदै आएको परिप्रेक्ष्यमा ह पै प्रान्तको लाङ फाङ शहरले यस क्षेत्रका नेत्र विज्ञ तथा चिकित्सकहरुलाई एउटा प्राथमिक विद्यालयमा पठाएर "वैज्ञानिक रुपमा टाढाको नदेखिने रोगको उपचार गरी बच्चाहरुको आँखालाई ध्यान दिऔं" शीर्षकमा कल्याणकारी कार्यक्रमको आयोजना गरेको छ।

1  2  
जानकारी तथा लेखहरु