फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सुन्दर छिङ ताउमा तपाईंलाई स्वागत

(GMT+08:00) 2018-06-07 10:00:13

 छिङ ताउ शहर चीनको पीत समुद्रमा रहेको एउटा जुहावरात हो। रातो इंट, हरियो रुख,सफा समुद्र तथा नीलो आकाश छिङ ताउको रंग हो। यस वर्षको ग्रीष्म ऋतुमा सुन्दर छिङ ताउ शहरले शाङहाई सहयोग सङ्गठनको शिखर सम्मेलनको आयोजना गरी विभिन्न मुलुक तथा क्षेत्रबाट आउनुहुने अतिथिहरुको स्वागत गर्नेछ।

1  2  
जानकारी तथा लेखहरु