फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

माङ चौङ सौर्य अवधिमा बालबालिकाहरू गहुँ भित्र्याउने अभ्यास गर्दै

(GMT+08:00) 2018-06-07 10:11:08

जुन छ तारिख चिनियाँ परम्परागत पात्रो अनुसार माङ चौङ सौर्य अवधि हो। चिनियाँ परम्परागत संस्कृतिबारे बालबच्चाहरुलाई अझ बढी ज्ञान दिनका लागि चीनको हपै प्रान्तको श च्या च्वाङ शहरको तेस्रो शिशु विद्यालयले गहुँ बाली भित्र्याउने अभ्यास गतिविधिको आयोजना गरेको छ।

शिशु विद्यालयका बालबालिकाहरूले रमाउँदै गहुँ बाली भित्र्याउने अभ्यास गरिरहेका छन्।

1  2  3  
जानकारी तथा लेखहरु