फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

९७ लाख ५० हजार चिनियाँ विद्यार्थीहरू काउखाउ परीक्षामा सहभागी

(GMT+08:00) 2018-06-07 16:02:45

दुई दिनसम्म चल्ने चीनको विश्वविद्यालय प्रवेश (काउखाउ) परीक्षा २०१८ आजदेखि शुरू भएको छ। चीनभरिका ९७ लाख ५० हजार विद्यार्थी यो परीक्षामा भाग लिइरहेका छन् जुन संख्या गत वर्षको भन्दा ३ लाख ५० हजार बढी रहेको छ। बितेका ८ वर्षमा परीक्षामा भाग लिएकाहरूको संख्यामा यो नयाँ रेकर्ड हो। यो परीक्षामा भाग लिइरहेका अधिकांश विद्यार्थीहरू सन् २००० मा जन्मेका हुन्।

सन् १९७७ मा चीनमा विश्वविद्यालय प्रवेश परीक्षा पुनः शुरू भएको हो र बिगत ४१ वर्षमा यो परीक्षामा पास भएका करोडौं विद्यार्थीहरूले विश्वविद्यालयमा अध्ययन गरेका छन्।

1  2  3  4  5  6  
जानकारी तथा लेखहरु