फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

फु चेन प्रान्तीय नान फिङ शहरको सटीक लक्ष्यसहित गरिबी निवारण र हरित विकास

(GMT+08:00) 2018-06-08 09:12:30

युआन यि भन्नुहुन्छ "सी चिन फिङले फु चेन प्रान्तमा अठार वर्षसम्म काम गर्नुभएको थियो। चिनियाँ कम्युनिष्ट पार्टीको फु चेन समितिका उप सचिवको पद सम्हाल्नुभएपछि उहाँले धेरै पटक नान फिङको निरीक्षण गर्नुभएको थियो। हरेक पटकमा उहाँले नान फिङको गरिबी निवारण कार्य, नान फिङको कृषि, ग्रामीण क्षेत्र, किसानको कार्य, नान फिङको हरियो विकासबारे स्पष्ट आग्रह प्रस्तुत गर्नुभएको थियो। जस्तै भनौं उहाँले "ग्रामीण क्षेत्रको सबै कार्य गरिबीबाट मुक्त हुने, धनी बनाउने कार्यशैलीबमोजिम गरिनुपर्ने", "गरिबी निवारणको विकासलाई पर्यावरणीय संरक्षणसित मिलाउनुपर्ने", "नीलो नदी र हरियो पहाड सुनौलो पहाड र चाँदीको पहाड हो"भन्ने कुरामा जोड दिनुभएको थियो।"

1  2  3  4  
जानकारी तथा लेखहरु