फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

फु चेन प्रान्तीय नान फिङ शहरको सटीक लक्ष्यसहित गरिबी निवारण र हरित विकास

(GMT+08:00) 2018-06-08 09:12:30

नान फिङको गरिबी निवारणको कार्यमा मुख्य रूपमा पहिला पहाड र वनस्पतिद्वारा ल्याइएको हरित व्यवसायको विकास हो। सन् २०१३ मा नान फिङ पाँच वटा प्रान्त स्तरको विकास कार्यको महत्वपूर्ण जिल्ला थिए, ३४६ वटा गरिब गाउँ थिए, दर्ता गरिएका १ लाख २९ हजार ४ सय जना गरिब वासिन्दा थिए। सन् २०१७ सम्म नान फिङ शहरमा दर्ता भएका गरिब वासिन्दाहरू सम्पूर्ण रुपमा गरिबीबाट मुक्त भए। ९६ वटा गरिब गाउँ गरिबीबाट मुक्त भए। युआन यिले यस्तो उपलब्धि हरित व्यवसाय विकासमार्फत पाइएको बताउनुभयो।

1  2  3  4  
जानकारी तथा लेखहरु