फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

छिङताउमा विदेशी विद्यार्थी स्वयं सेवक

(GMT+08:00) 2018-06-09 14:14:05

जुन ९ तारिखदेखि १० तारिखसम्म शाङहाई सहयोग संगठनका सदस्य मुलुक परिषदको अठारौं शिखर सम्मेलन चीनको शान तुङ प्रान्तीय छिङताउ शहरमा आयोजना हुँदैछ। हाल छिङताउ विश्वविद्यालयमा अध्ययनरत भारतीय, रुसी, कजाकिस्तानी विद्यार्थी स्वयं सेवकको रुपमा छिङताउका स्टेशनमा अनुवादन, यातायातको निर्देशन र सूचनाको सोधआदि सेवा उपलब्ध गराउँदैछन्।

1  2  3  
जानकारी तथा लेखहरु