फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

युङ्गबुलाकाङ्ग

(GMT+08:00) 2018-06-12 09:36:35

चेदाङ टाउन्शीपबाट दक्षिणतिर प्रस्थान गरी एघार किलोमिटर पार गरेपछि एउटा फराकिलो मैदान छ। त्यहाँ टाशिछिरिङ्ग नामक पहाड छ त्यसको शिखरमा एउटा शानदार भवन रहेको छ। यो तिब्बतको पहिलो दरबारको रुपमा मानिएको युङ्गबुलाकाङ्ग हो। तिब्बती भाषामा युङ्गबुको अर्थ स्त्री मृग हो र लाकाङ्गको अर्थ पवित्र दरबार हो।

1  2  3  
जानकारी तथा लेखहरु