फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आगो निभाएपछि मात्र थाहा पाए हात जलेको

(GMT+08:00) 2018-06-12 09:40:13

सन् २०१८ जुन दुई तारिख हु ल्वु पै आरको वनजङ्गलमा ठूलो आगो लागेको थियो। स्थानीय सशस्त्र प्रहरीले छिटोभन्दा छिटो उक्त स्थानमा पुगी आगोलाई नियन्त्रणमा लिएको थियो। तर आगो निभाएपछि धेरै सशस्त्र प्रहरीका हात जलेको पाइएको छ। प्रहरीहरूले आगो निभाउने क्रममा आफ्नो हात जलेको समेत थाहा पाएनन्।

1  2  3  
जानकारी तथा लेखहरु