फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"रङ्गीन चोङ च"द्वारा ड्रागन नौका पर्वलाई स्वागत

(GMT+08:00) 2018-06-13 09:39:36

चिनियाँ परम्परागत पर्व ड्रागन नौका पर्व अर्थात् त्वान उ चे नजिकिँदै आएको छ। क्वाङ सि च्वाङ स्वायत्त प्रिफेक्चरको ल्यु चौ शहरको या याउ गाउँका नागरिकले रङ्गीन लेसिलो चामलद्वारा रङ्गीन चोङ च अर्थात् यस पर्वमा खाइने चिनियाँ परम्परागत खाना बनाएका छन्।

1  2  3  
जानकारी तथा लेखहरु