फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#चिनारी# मिङ्ग राजवंशको राजधानीको सार्न

(GMT+08:00) 2018-06-13 14:23:13

यान राजा भएको बेलामा चु तिको शासन परिधि पैचिङ्ग क्षेत्रमा रहेको थियो। त्यसैले मिङ्ग छेन सम्राटले राज्यवंशको राजधानी नान चिङ्ग शहरबाट पैचिङ्ग शहरमा सार्ने निर्णय गरे। १५ वर्षको निर्माणमा पैचिङ्ग शहमा भव्य राजदरवारको निर्माण पूरा भयो। सन् १४२०को अन्तिमसम्म मिङ्ग राज्यवंश सरकारका सबै विभाग पैचिङ्ग शहरमा सरेका थिए। जसबाट पैचिङ्ग चीनको राजनैतिक र सैन्य केन्द्र बन्यो।


1  2  3  
जानकारी तथा लेखहरु