फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्वको सबैभन्दा अग्लो शीशानिर्मित कौसी

(GMT+08:00) 2018-06-14 10:24:08

सन् २०१८ जुन बाह्र तारिख ह नान प्रान्तको सिन मि शहरको फू सि पहाडी पर्यटकीय क्षेत्रमा आठ महिना लगाएर शीशाद्वारन निर्मित कौसी पर्यटकका लागि औपचारिक रुपमा खुल्ला गरिएको छ। तीन हजार टनको इस्पात र १५० वटा तीन पत्रे टेम्पर्ड शीशाबाट बनाइएको यस कौसी घाँटीभन्दा 360 मिटरको उचाइमा छ। उक्त शीशाको कौसीको लम्बाई ३० मिटर रहेको छ।

1  2  3  
जानकारी तथा लेखहरु