फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"आकाशे मार्ग"आमदानीको बाटो

(GMT+08:00) 2018-06-15 09:41:18

वल्लो शान सी प्रान्तको शन लङ्ग वान गाउँमा स्थानीय किसानहरुले पन्ध्र वर्षसम्मको लामो समय खर्चेर भीरमा १५२६ मिटर लामो"आकाशे मार्ग"बनाएका छन्। बाहिरी पक्षसँग जोड्ने यस मार्गले स्थानीय बासिन्दाको गरिबीबाट मुक्त हुने सपनालाई पूरा गरेको छ। यस गाउँले पर्यटनको विकास गरेबाट गत वर्ष पचास हजारभन्दा बढी चिनियाँ युआनको आय सिर्जना गरेको छ।

1  2  
जानकारी तथा लेखहरु