फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तुआन ऊ चे चाडमा पाण्डाको रमाइलो रुप "चोङ्ग च"खाँदै

(GMT+08:00) 2018-06-19 15:37:36

हिजो १८ तारिख चिनियाँ पात्रो अनुसार, पाँचौं महिनाको पाँचौं दिन हो, त्यस दिनमा"तुआन ऊ चे"चाड मनाइन्छ। "चोङ्ग च"नामक खाद्य पदार्थ खानु "तुआन ऊ चे"चाड मनाउने कार्यक्रमहरुमध्येको सबैभन्दा महत्वपूर्ण पक्ष हो। त्यो नर्कट वा बाँसका पातहरुले लेसिलो चामललाई बेरेर तीन कुने वा सिरकको ढाँचामा तयार पारी बफाएर वा पानीमा पकाएर तयार पारिने खाद्य-पदार्थ हो। तुआन ऊ चे चाड मनाउनका लागि चिडियाघरमा पाण्डालाई पनि "चोङ्ग च"खुवाइएको छ।


1  2  3  
जानकारी तथा लेखहरु