रुसमा आयोजना भइरहेको फुटबल विश्व कपले विश्वव्यापी रुपमा फुटबल प्रशंसकलाई आकर्षित गरेको छ। फुटबल विश्व कपमा रमाइरहेका ती हँसिलो अनुहारहरू हेर्नुहोस्।