फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका प्रधानमन्त्रीद्वारा सिआरआईलाई विशेष अन्तर्वार्ता

(GMT+08:00) 2018-06-20 19:01:36

चीनको राजकीय भ्रमणमा रहनुभएका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले जुन २० तारिख पैचिङ्गमा सिआरआई नेपाली सेवालाई विशेष अन्तर्वार्ता दिनुभएको छ।

चीनको सुधार, खुलापन, गरिबी निवारण, नेपाल र चीनको सम्बन्धलगायत विषयबारे उहाँले आफ्नो धारणा व्यक्त गर्नुभएको छ। अन्तर्वार्ताको ठोस विषय हेर्न भिडियोको प्रतीक्षामा गर्नुहोस्।

जानकारी तथा लेखहरु