फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतको पहिलो उच्च उचाइको पर्यावरणीय संरक्षण योजना व्यवहारमा

(GMT+08:00) 2018-06-21 09:33:36

तिब्बतको निमा जिल्लाको रोङमा बस्तीका सर्वसाधारणलाई ल्हासामा सारिएको छ। जुन १७ तारिखबाट शुरू गरिएको यात्रा १८ तारिख दिउँसो ११ वटा यात्रुवाहक बस र ३१ वटा मालवाहक ट्रकसहित रोङमा बस्तीका सर्वसाधारण ल्हासा शहरको गुरोङ बस्तीको गाछोङ गाउँमा पुगेका छन्। जसबाट तिब्बतको पहिलो उच्च उचाइको पर्यावरणीय संरक्षण योजना व्यवहारमा उतारिएको छ।


1  2  3  
जानकारी तथा लेखहरु