फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"एक गाउँको एक उत्पादित-वस्तु वा व्यवसाय"द्वारा गरिबी निवारण

(GMT+08:00) 2018-07-09 10:59:17

हालैका वर्षहरूयता ह पै प्रान्तीय वै जिल्लाले सटीक लक्ष्यसहित गरिबी निवारणको कार्यक्रम अघि सारेको छ। यस क्रममा "एक गाउँको एक किसिमको उत्पादित-वस्तु वा व्यवसाय"को विकास धारणाबमोजिम स्थानीय कृषि श्रोत-साधनको प्रयोग गरी "कम्पनी,आधार क्षेत्र र किसान"को व्यवस्थापन ढाँचा चाल्नुका साथै किसानहरूलाई रोपन, पशुपालन, प्रशोधनआदि विशेषतायुक्त व्यवसायको विकास गर्न निर्देशन दिएको छ। जसबाट स्थानीय किसानहरूले यस विशेषतायुक्त व्यवसायमा निर्भर भएर आमदानी बढाएका छन्।

1  2  3  4  
जानकारी तथा लेखहरु