फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको सिमसारको क्षेत्रफल - एशियाको पहिलो र विश्वको चौथो स्थानमा

(GMT+08:00) 2018-07-09 11:04:15

पर्यावरणीय सभ्यतासम्बन्धी क्वै याङ अन्तर्राष्ट्रिय मञ्च २०१८ वार्षिक सम्मेलनअन्तर्गत "सिमसारको संरक्षण तथा विश्वव्यापी पर्यावरणीय सुरक्षा" मञ्चमा जनाइएअनुसार, हाल चीनको सिमसारको क्षेत्रफल ८० करोड ४० लाख मू अर्थात ५ करोड ३६ लाख हेक्टर पुगेको छ, जुन एशियाको पहिलो स्थान र विश्वको चौथो स्थानमा रहेको छ।

चीनको राष्ट्रिय वनस्पति तथा घाँसेमैदान व्यूरोको तथ्यांकअनुसार, चीनमा ५७ वटा सिमसार क्षेत्र, ६०२ वटा सिमसार आरक्षण क्षेत्र, ८९८ वटा राष्ट्रिय सिमसार पार्क छन्।

1  2  3  4  5  
जानकारी तथा लेखहरु