फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पिरो खुर्सानी खाने प्रतियोगिता

(GMT+08:00) 2018-07-09 16:23:30

यसै जुलाई आठ तारिख हु नान प्रान्तको निङ स्याङ शहरको थान ह प्राचिन शहरले पिरो खुर्सानी खाने प्रतियोगिताको आयोजना गरेको छ। धेरै प्रतिस्पर्धीहरुले खुर्सानी राखिएको ठूलो स्थलमा बसेर पिरो खुर्सानी खाएका छन्। एक निङ स्याङबासीले एक मिनेटमा ५० वटा पिरो खुर्सानी खाइ प्रतियोगिता जितेका छन्।

1  2  3  4  5  
जानकारी तथा लेखहरु