फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बती संग्रहालय

(GMT+08:00) 2018-07-10 09:18:29

इतिहासदेखि नै तिब्बत चीनको अविच्छिन्न भूभाग रहिरहेको छ त्यसैले संग्रहालयमा पनि विशेष गरी अविच्छिन्न इतिहास शीर्षक प्रदर्शन क्षेत्र स्थापित भएको छ। सो प्रदर्शन क्षेत्रमा चीनको छिङ वँशका राजा छ्ये लुङले पन्चेन लामा र दलाइ लामा आदि जिवित बुद्ध आवतारी हुँदा दिएका सुनौलो धार्मिक उपकरणहरु सङ्कलन गरिएको छ।

विस्तार र पुनःनिर्माण गर्नका लागि सन् 2016 को डिसमेम्बर एक तारिखदेखि तिब्बती संग्रहालय औपचारिक रुपमा बन्द भएको छ र तीनदेखि पाँच वर्षपछि फेरि खुल्ने पूर्वानुमान छ।


1  2  3  4  
जानकारी तथा लेखहरु