फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"बेल्ट एण्ड रोड"मा अन्तर्देशीय चिकित्सा सहायता

(GMT+08:00) 2018-07-10 09:29:46

चीनको "बेल्ट एण्ड रोड" प्रस्ताव र चीनको रेड क्रसको विदेशी सहायता कार्य व्यवस्थापनअनुसार, चीनको रेड क्रस कोषले सन् २०१७ फेब्रुअरी महिनामा "रेशमी मार्गको सार्वभौमिक माया कोष"को स्थापना गरेको थियो। सन् २०१७ मा "रेशमी मार्गको सार्वभौमिक माया कोष"को मानवीय सहायता "बेल्ट एण्ड रोड" आबद्ध २१ वटा मुलुकसम्म फैलिएको थियो। चालू वर्ष यो कोषले अफगानिस्तान र मंगोलियाका जन्मजात मुटु रोग लागेका बालबालिकाको उपचार योजनालाई निरन्तर रुपमा सञ्चालन गर्नुका साथै "बेल्ट एण्ड रोड" आबद्ध मुलुकहरूमा सहायता कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ।

1  2  3  4  5  
जानकारी तथा लेखहरु