फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

डबल हटः गर्मी र खुर्सानी

(GMT+08:00) 2018-07-10 10:58:43

अङ्ग्रेजी भाषामा गर्मीलाई हट भनिन्छ र पिरोलाई पनि हट नै भनिन्छ। दोहोरो हट अनुभव गर्नका लागि चिनियाँ छोङ्ग छिङ्ग शहरमा एउटा रमाइलो कार्यक्रमको आयोजना गरिएको छ।

नियम यस्तो छः विभिन्न किसिमका खुर्सानी मिसाइएको पानीमा पाँच मिनेट बस्नुपर्ने छ। खुर्सानीअनुसार खुर्सानी पानी धेरै हट र अलि हट गरी दुई स्तरमा विभाजित छ। ओहो!सहभागिता जनाउने विचार छ कि?


1  2  3  
जानकारी तथा लेखहरु