फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

स्वयंसेवकद्वारा कान नान तिब्बती क्षेत्रमा उपचार

(GMT+08:00) 2018-07-10 15:26:42

"स्वस्थ चीन""सटीक लक्ष्यसहित गरिबी निवारण"भन्ने राष्ट्रिय रणनीतिलाई व्यवहारमा उतार्दै कान सु प्रान्तको कान नान तिब्बती जातीय स्वायत्त प्रिफेक्चरको चिकित्सा तथा स्वास्थ्य कार्यको विकासलाई प्रबर्द्धन गर्नका लागि जुलाई नौ तारिख राजधानी पैचिङबाट गएका दुई सयभन्दा बढी चिकित्सा विशेषज्ञले कान नानका विभिन्न स्थलमा एक हप्ताको हितकल्याण अनिवार्य उपचार सेवा प्रदान गरेका छन्।

1  2  3  4  5  6  7  
जानकारी तथा लेखहरु