फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा सुनौलो स्याल

(GMT+08:00) 2018-07-11 09:04:16

हालै तिब्बतको हिमाली भागमा फोटोग्राफरहरूले एउटा सुनौलो स्यालको फोटो खिचेका छन्। योसँगै चीनमा यस्तो वन्यजन्तु पनि देखिएको छ र चीनमा फोटोमार्फत यस किसिमको वन्यजन्तु निश्चित गरिएको पहिलो पटक हो।

स्यालजस्तै देखिने यस जनावर उत्तर अफ्रिका, मध्य पूर्व तथा दक्षिण एशियामा पाइन्छ। चीनमा चीन-भारत सीमा क्षेत्र तथा नेपालसँग जोडिने केही क्षेत्रमा पनि पाइन्छ। यस खोजबाट हिमाली भागको दक्षिणी क्षेत्रमा मानवजातिलाई थाहा नभएका वन्यजन्तु वा वनस्पतिको सम्भावना देखिएको छ।


1  2  
जानकारी तथा लेखहरु