फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको पहाडी क्षेत्रमा ग्लास स्लाइड

(GMT+08:00) 2018-07-11 09:13:10

चीनको मध्य भागमा पर्ने हनान प्रान्तीय लु शानमा पर्यटकलाई आकर्षित गर्नका लागि एउटा २.३ किलोमिटर लामो ग्लास स्लाइड निर्माण गरिएको छ। पहाडी क्षेत्रमा निर्मित यस स्लाइडको सबैभन्दा उच्च भागदेखि सबैभन्दा होचो भागसम्मको उचाइको भिन्नता करिब १०० मिटर छ।

1  2  3  4  5  
जानकारी तथा लेखहरु