फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मिङ्ग राजवंशमा जापानी डाँकूको विरोध-१

(GMT+08:00) 2018-07-11 09:56:20

मिङ्ग राजवंशमा चीनको दक्षिण पूर्वी समुद्रतटवर्ती क्षेत्रमा जापानी डाँकूको समस्या निकै गम्भीर थियो। ती जापानीहरुले लुटपाट र हत्या गर्नुका साथै आगो लगाएर स्थानीय सर्वसाधारणलाई दुःख र प्रकोप दिने गर्दथे। सर्वसाधारणले क्रमशः जापानी डाँकूको विरोध गरे। जापानी डाँकूको विरोध संघर्षमा छि चि क्वमङ्गको नेतृत्वमा सेनाले सबैभन्दा महत्वपूर्ण र ठूलो योगदान रह्यो। जापानी डाँकूको विरोध संघर्षले जापानी डाँकू समस्याको समाधान गरेर दक्षिण पूर्वी समुद्रतटवर्ती सर्वसाधारणको जन-धनको सुरक्षित गरेको थियो। त्यसै गरी आजको कार्यक्रममा मैले यस विषयबारे ठोस जानकारी दिन्छु।

1  2  3  
जानकारी तथा लेखहरु