फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको एक विद्युत केन्द्रमा बालुवा हटाइएको दृश्य

(GMT+08:00) 2018-07-12 08:53:19

चीनको पश्चिमी भागमा पर्ने लीउच्यास्या विद्युत केन्द्र चीनको लाखौं किलोवाट क्षमता भएको पहिलो विद्युत केन्द्र हो। चीनको मात्रृ नदी ह्वाङ ह नदीको मध्य तथा तल्लो भागमा वर्षा याममा सुरक्षाको प्रत्याभूति दिनका लागि यस लीउच्यास्या विद्युत केन्द्रको पानी प्रवेश हुने ठाउँ अगाडि थुप्रिएका बालुवा तथा माटोलाई हटाइएको छ। यस विद्युत केन्द्रले बिजुली उत्पादनका साथै बाढी नियन्त्रण, सिँचाइ तथा पानी आपूर्तिको भूमिका पनि खेल्ने गर्दछ।
1  2  3  4  
जानकारी तथा लेखहरु