|
|
|
||
चीनको युननान प्रान्तीय खुनमिङ शहरमा २०१८ खुनमिङ ढुँगा प्रदर्शनी यसै जुलाई १० बाट शुरू भएको छ। विश्वका २२ वटा मुलुक तथा क्षेत्रका ढुँगा सङ्कलक तथा व्यापारीहरूले आफ्ना मूल्यवान ढुँगाका साथ भाग लिएका छन्।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |