फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

४० डिग्रीको तापक्रममा सैनिकहरूको अभ्यास

(GMT+08:00) 2018-07-12 09:43:44

यस जुलाई महिनामा सिन्च्याङको यि ली क्षेत्रको सतहको तापक्रम ४० डिग्री सेन्टिग्रेड पुगेको छ। सिन्च्याङस्थित सशस्त्र प्रहरी सेनाको चौथो टोलीले यस्तो कठिन अवस्थामा पनि आफ्नो नियमित अभ्यास गरिरहेको छ। एक साताको अभ्यासमा सैनिकहरूले ४२ किसिमका अभ्यास गरेका छन्।

1  2  3  4  
जानकारी तथा लेखहरु