फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गरिबी निवारणका लागि स्वयंसेवक चिकित्सकको वास्तविक गतिविधि

(GMT+08:00) 2018-07-12 16:14:10

हाल राजधानी लगायत देशभरिका गरी दुई सयभन्दा बढी चिकित्सा संस्थाका चिकित्सकहरूले कान नान तिब्बती जातीय स्वायत्त प्रिफेक्चरमा गई ठूलो परिमाणमा चिकित्सा हितकल्याण कार्यक्रमको आयोजना गरेका छन्। उनीहरुले यस प्रिफेक्चरमा अनिवार्य उपचार,दान,स्वास्थ्य ज्ञानसम्बन्धि प्रचारप्रसार आदि कार्यक्रम सञ्चालन गरेका छन्।

1  2  3  4  
जानकारी तथा लेखहरु