फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मौरीपालनबाट गरिबी निवारण

(GMT+08:00) 2018-07-13 09:28:19

केही समयअघिसम्म ३७ वर्षीय सी हाई श्वै ह नान प्रान्तीय ल्वान छ्वान जिल्लाको एक गरिब वासिन्दा थिए। सन् २०१७ को शुरुमा उनी स्थानीय पालन सहकारीमा संलग्न भए। त्यसपछि उनले मौरी पाल्न थाले। हाल मौरीपालन सी हाई श्वै गरिबीबाट मुक्त हुने महत्वपूर्ण टेवा बनेको छ। भविष्यमा निरन्तर रुपमा मौरी पाल्ने आशा उनले लिएका छन्। उनको परिवारको जीवन अझै राम्रो बन्ने विश्वास लिएका छन्।

1  2  3  4  5  
जानकारी तथा लेखहरु