फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्व कपमा गोलको खुशी

(GMT+08:00) 2018-07-13 15:17:29

फुटबलमा गोल हान्दाको क्षण एकदमै रमाइलो हुन्छ, त्यसमाथि आफ्नो टोली या मनपर्ने टोलीले गोल हान्दा झनै रोमाञ्चक हुन्छ। त्यसै गरी गोल गर्ने खेलाडी पनि गोल गरेपछि निकै उत्साहित हुने गर्दछन्। यहाँ तस्विरमा हेरौं। विभिन्न राष्ट्रका खेलाडीले गोल गरेपछि खुशीयाली मनाउने तरिका के कस्ता छन्।

1  2  3  4  5  6  7  8  
जानकारी तथा लेखहरु