फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्वकपलाई चुम्बन

(GMT+08:00) 2018-07-16 14:19:22

सन् २०१८ जुलाई १६ तारिख रूसमा भएको विश्वकप फुटबल प्रतियोगिताको अन्तिम खेलमा फ्रान्सले ४-२ गोलले क्रोएशिया जित्यो। फ्रान्स फुटबल प्रशिक्षकले विश्वकपलाई चुम्बन गर्नुभयो। उहाँ फ्रान्सका पूर्व खेलाडी हुनुहुन्छ र सन् १९९८ मा पनि उहाँले विश्वकपलाई यसरी नै चुम्बन गर्नु भएको थियो।

जानकारी तथा लेखहरु