फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

फर्निचर रुख

(GMT+08:00) 2018-07-17 17:10:10

ह पै प्रान्तीय शन चौ शहर नजिकै सि हाउ ख गाउँमा बस्ने ६५ वर्षीय किसान शाङ्ग छुन लिनले धेरै वर्षसम्म अध्ययन र परीक्षण गरी सफलताका साथ फर्निचर रुखको रोपेका छन्।

फोटोमा "पर्यावरणीय मेच"को उदाहरणका लागि, उनले रुखलाई आफ्नो डिजाइनबमोजिम हुर्काएका छन्। ४/५वर्षपछि रुख मेचको आकारमा हुर्किन्छ। सुख्खा, चम्किलो र रंगिन आदि संरचनाद्बारा पर्यावरणीय मेच उत्पादन कार्य पूरा हुन्छ।

हाल शाङ्ग छुन लिनले रोपेका फर्निचर रुखमा मेच, पलङ, कफी टेबुल आदि फर्निचर समेटिएका छन्। पर्यटक र व्यवसायीलाई शाङ्गका कार्यले आकर्षित गरेको छ।

जानकारी तथा लेखहरु