|
|
|
||
हाल चीनका विद्यार्थीहरू ग्रीष्मकालीन बिदामा मनाइरहेका छन्।
विद्यार्थीहरू ग्रीष्मकालीन बिदामा आ-आफ्नो रुचि अनुसार चिनियाँ ऊ शु , फुटबल र वाद्य-वादन लगायत विभिन्न खालका तालिम कक्षाहरूमा पुगेर प्रशिक्षण लिइरहेका छन्।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |