फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विद्यार्थीका लागि रमाइलो ग्रीष्मकालीन बिदा

(GMT+08:00) 2018-07-19 09:25:45

हाल चीनका विद्यार्थीहरू ग्रीष्मकालीन बिदामा मनाइरहेका छन्।

विद्यार्थीहरू ग्रीष्मकालीन बिदामा आ-आफ्नो रुचि अनुसार चिनियाँ ऊ शु , फुटबल र वाद्य-वादन लगायत विभिन्न खालका तालिम कक्षाहरूमा पुगेर प्रशिक्षण लिइरहेका छन्।

1  2  3  
जानकारी तथा लेखहरु