फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"आयात एक्स्पो विशेष सबवे"शाङहाईमा

(GMT+08:00) 2018-07-27 09:31:44

यसै जुलाई २५ तारिख शाङहाईमा पहिलो "आयात एक्स्पो विशेष सबवे"समारोहको आयोजना गरिएको छ। यस सबवेभित्र चीनको अन्तर्राष्ट्रिय आयात एक्स्पो सम्बन्धी परिचय र सामग्रीका साथै विभिन्न समाजद्वारा पठाइएका शुभकामना नारा देख्न सकिन्छ। आउने सेप्टेम्बरको मध्य अवधिसम्म जम्मा गरी चार वटा"आयात एक्स्पो विशेष सबवे"ले चीनको अन्तर्राष्ट्रिय आयात एक्स्पोका लागि प्रचारप्रसार गर्ने छ। पहिलो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो यसै वर्षको नोभम्बर ५ तारिख शाङहाईको राष्ट्रिय बैठक केन्द्रमा आयोजना हुन लागेको छ।

1  2  3  4  5  
जानकारी तथा लेखहरु