फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वैज्ञानिक प्रविधिद्वारा छोङ्गछिङ्गको कार व्यवसायमा सुधार

(GMT+08:00) 2018-07-29 13:53:49

कार उत्पादन व्यवसाय छोङ्गछिङ्ग सहरको मुख्य व्यवसायमध्येको एक हो। केही वर्षयता छोङ्गछिङ्गको कार व्यवसायमा वैज्ञानिक प्रविधिद्वारा ठूलो परिवर्तन र सुधार भएको छ।

तथ्यांक अनुसार, छोङ्गछिङ्ग ल्याङ्गच्याङ्ग नयाँ क्षेत्रमा सन् 2017 नयाँ उर्जा श्रोत कारको उत्पादन मात्रा सत्र हजार पुगेको छ। यो संख्याले सारा छोङ्गछिङ्गको नयाँ उर्जा श्रोत कारको उत्पादनमा चालीस प्रतिशतले ओगटेको छ। वैज्ञानिक प्रविधिले छोङ्गछिङ्गको परम्परागत कार व्यवसायमा नयाँ विकासको अवसर ल्याएको छ।

जानकारी तथा लेखहरु