फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ह पै प्रान्तीय उ छ्याउमा विदेशी विद्यार्थी एक्रोब्याटिक्स सिक्दै

(GMT+08:00) 2018-07-31 10:53:40

ह पै प्रान्तीय उ छ्याउ चीनको प्रसिद्ध एक्रोब्याटिक्स क्षेत्र हो। सन् २०१७ मा लाऔस, सियरा लियोन, इथियोपियाबाट आएका लगभग ३५ जना विदेशी विद्यार्थीहरुले "विकासोन्मुख मुलुकका लागि एक्रोब्याटिक्स तालिम"मा भाग लिएका छन्। यसै अगस्त महिनासम्म ती विदेशी विद्यार्थीहरुले एक वर्षको तालिम पूरा गरी स्वदेश फर्केर एक्रोब्याटिक्स देखाउने तथा सिकाउने छन्। हाल ती विदेशी विद्यार्थीहरु तालिममा व्यस्त छन्।

सन २००२ देखि हालसम्म करिब चार सय विदेशी विद्यार्थीहरुले उ छ्याउ एक्रोब्याटिक्स कला विद्यालयबाट तालिम लिइसकेका छन्।


1  2  
जानकारी तथा लेखहरु