फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भन्सार जाँच गर्ने चलाक कुकुर

(GMT+08:00) 2018-08-03 15:01:32

चिनियाँ हाङ्ग चौ शहरस्थित स्याउ शान अन्तर्राष्ट्रिय विमान स्थलमा अनुसन्धानका लागि ६ वटा कुकुर राखिएको छ। ती कुकुरहरुले हरेक दिन कडा रुपमा माल-सामानको अनुसन्धान र छानबिन गर्छन्। यदि केही अवैध कुरा पत्ता लगाएमा कुकुरहरुले कर्मचारीलाई जानकारी दिन्छन्। त्यसपछि कर्मचारीहरुले यात्रुको सामान खोलेर जाँचबुझ गर्दछन्।


1  2  
जानकारी तथा लेखहरु