फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पल्लो शान सी प्रान्तमा सुनौलो बाँदर

(GMT+08:00) 2018-08-05 15:41:43

छिन लिङ सुनौलो बाँदर चीनको अति लोपोन्मुख संरक्षित जनावर हो। छिन लिङ सुनौलो बाँदरहरू पल्लो शान सी प्रान्तीय छिन लिङ पहाडी क्षेत्रमा पाइन्छ। केही वर्षयता पर्यावरणीय वातावरण क्रमशःसुध्रिएको साथसाथै छिन लिङ सुनौलो बाँदरहरूको संख्या सन् 1998 को तीन हजारबाट बढेर हाल पाँच हजार पुगेको छ।

1  2  3  4  5  
जानकारी तथा लेखहरु