फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ल्हासाका बासिन्दाहरू परम्परा अनुसार प्राकृतिक दृश्यको उपभोग गर्दै

(GMT+08:00) 2018-08-06 10:44:17

तिब्बत स्वायत्त प्रदेशको ल्हासामा "को लिन खा" नामको एउटा रमाइलो परम्परा प्रचलित छ।

तिब्बती भाषामा "को लिन खा" को अर्थ बगैंचा अथवा पार्कमा खेल्नु भन्ने हो। ग्रीष्म ऋतुको हरेक सप्ताहान्तमा "को लिन खा" बिताउने बासिन्दाहरू ल्हासाका विभिन्न पार्क अथवा ठूला बगैंचामा गएर टेन्ट खडा गरी आनन्दसँग रमणीय प्राकृतिक दृश्यको उपभोग गर्ने गर्दछन्।

1  2  3  
जानकारी तथा लेखहरु