फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मरुभूमिमा हरियालीको आशा जगाउने मान्छेहरु

(GMT+08:00) 2018-08-07 18:58:11

चिनियाँ भित्री मंगोलिया स्वायत्त प्रदेशको खुबुचि मरुभूमिमा यस्तो मूर्ति छ- मूर्तिको आकार हरियो रुखले सुनौलो पृथ्वीको स्वरूप बोकेको छ। यो मूर्तिको नाम "आशावाहक " हो।

यो मूर्तिले खुबुचि मरुभूमिमा वृक्षारोपण गर्ने परिवर्तनको रेकर्ड बन्दै मरुभूमिमा हरियालीको आशा जगाउने मान्छेहरुको योगदानको प्रतिनिधित्व गरेको छ।

जानकारी तथा लेखहरु