फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भियतनामको सुनौलो पुल

(GMT+08:00) 2018-08-08 09:25:28

भियतनामको दानाङ शहरमा पछिल्लो समय एउटा अनौठो पुल निर्माण भएको छ।

यो पुल सुनबाट बनाइएको जस्तै देखिन्छ र दुई वटा विशाल हातको मूर्तिले उक्त पुललाई सहारा दिइरहेको झैं देखिन्छ।

यो पुलले भियतनाम र सारा विश्वका पर्यटकहरूलाई आकर्षित गरेको छ।

जानकारी तथा लेखहरु